समाचार

छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र निजी क्षेत्र किन मौन ?

नेपाल–चीन व्यापारका उत्तरी नाका तातोपानी नेपालको अर्थतन्त्रका महत्वपूर्ण धमनी हो । तर अहिले तीमध्ये प्रमुख नाका संकटमा छन् । तातोपानी बन्द छ, रसुवागढी बाढीपछि अस्तव्यस्त छ र कोराला नाकामा व्यापारको चाप बढेको छ ।यसको...

सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदाको प्रस्ताव संसद्मा

काठमाडौं : प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउने प्रस्तावसहित तयार भएको विधेयक संसद् पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई...

सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४ सय १८ कर्मचारीको राजीनामा स्वीकृत !

काठमाडौं : ३ महिनामा ४ सय बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)को अभिलेख अनुसार कुल ४ सय १८ जना कर्मचारीले राजीनामा दिएका हुन् । राजीनामा दिएका ४ सय १८ जनाको...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो । यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएको थियो । त्यससँगै...

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको हो । सरकारले भारतका लागि नेपाली...

निजामती सेवामा ठूलो फेरबदलको संकेत

काठमाडौं : सरकारले लामो समयदेखि चर्चामा रहेको सङ्घीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिने तयारी तीव्र पारेको छ। विधेयकको मस्यौदामा कर्मचारीको अवकाश, सरुवा, बढुवा, कार्यसम्पादन, ट्रेड युनियन, राजनीतिक गतिविधि, स्वार्थको द्वन्द्वदेखि सूचना प्रविधिमा आधारित...