समाचार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त रहेका श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएको हो । यसअघि सरकारले अध्यादेशमार्फत हितेन्द्रदेव शाक्यलाई हटाएको थियो । त्यससँगै...

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको हो । सरकारले भारतका लागि नेपाली...

निजामती सेवामा ठूलो फेरबदलको संकेत

काठमाडौं : सरकारले लामो समयदेखि चर्चामा रहेको सङ्घीय निजामती सेवा विधेयकलाई अन्तिम रूप दिने तयारी तीव्र पारेको छ। विधेयकको मस्यौदामा कर्मचारीको अवकाश, सरुवा, बढुवा, कार्यसम्पादन, ट्रेड युनियन, राजनीतिक गतिविधि, स्वार्थको द्वन्द्वदेखि सूचना प्रविधिमा आधारित...

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागिएको जानकारी...

अख्तियारद्वारा ९ लाख घुससहित नापी अधिकृत पक्राउ

काठमाडौं : काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन्। काठमाडौं नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा...

सर्वोच्चद्वारा कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला गरिदिएको छ । कांग्रेसको महाधिवेशन गर्ने तयारीमा रहेका सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवैको कार्यतालिका रोक्न माग गर्दै पेस भएको निवेदन दरपीठ...