समाचार

यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय

काठमाडौं : यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतम भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा गौतमलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा...

चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

काठमाडौं : राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रमा...

सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा

काठमाडौं : पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनले अब सक्रिय राजनीतिबाट टाढा रहने बताएका हुन् । महराले स्वास्थ्य...

गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको झाँगाझोली

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । पृथ्वी राजमार्गको खैरेनीटारबाट करिब २ किलोमिटर दूरीमा रहेको यो क्षेत्र आन्तरिक पर्यटकको मुख्य रोजाइमा...

यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी पर्‍यो

काठमाडौं : यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन भएको छ । प्रि–मनसुन सिजनमा नेपालमा औसत २२६ दशमलव ३ मिलिमिटर पानी पर्ने गर्छ । तर यस वर्ष औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९...

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं : विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...