

समाचार
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ५५ वर्ष उमेरहद र ३० वर्षे पदावधिका आधारमा निजामती, स्वास्थ्यसहितका सेवाबाट कर्मचारीलाई अवकाश दिने गृहकार्य गरिरहेको छ । बालेन सरकारले यसरी कर्मचारीलाई एकसाथ अवकाशमा पठाउन संघीय...
मङ्लबार, असार २, २०८३ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष भएको ई–पासपोर्ट टेण्डर अनियमितता अनुसन्धानमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याललाई पक्राउ गरेको छ । साथै अन्य केही उच्च पदस्थ सरकारी अधिकारीहरुलाई पनि अख्तियारले निगरानीमा राखेको बताइएको...
मङ्लबार, असार २, २०८३गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
काठमाडौं : पछिल्ला केही दिनयता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि...
मङ्लबार, असार २, २०८३विश्वकप २०२६ : विश्व विजेता स्पेन र नवप्रवेशी केब भर्डे खेल्दै
काठमाडौं : फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केब भर्डेले खेल्दैछन् । समूह ‘एच’ को यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ । स्पेनले सन् २०१० मा एक पटक...
सोमवार, असार १, २०८३होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा समस्या
काठमाडौं : काठमाडौं उपत्यकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीले आफ्नो स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । कीर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका पीडितहरूले प्रधानमन्त्री, गृहमन्त्री र...
सोमवार, असार १, २०८३भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिइएको छ। जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रूपैयाँ घुस...
आइतवार, जेष्ठ ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



