-
काठमाडौं : नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा नेपालीलाई प्रवेश दिन भारत सरकारलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नागरिकता र पासपोर्टसँगै राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई आउजाउ गर्न दिन भारतलाई अनुरोध गरेको हो ।
“हामीले दुई साताअघि गृह मन्त्रालयबाट परराष्ट्र हुँदै भारतलाई राष्ट्रिय परिचयपत्रका आधारमा पनि प्रवेश दिन भारतलाई अनुरोध गरेका छौँ । उताबाट जवाफ आउन बाँकी छ,” अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले बताए।
नेपाल र भारतबीच खुला सीमाना रहँदै आएको छ । नेपाली र भारतीयलाई एकअर्काको देशमा आवतजावत गर्दा भिसा पनि आवश्यक पर्दैन । नेपाली नागरिकले नागरिकता वा पासपोर्टमध्ये एक देखाएर भारत प्रवेश पाउँदै आएका छन् ।
तर, अबदेखि तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपालले भारतलाई अनुरोध गरेको हो । भारतले यसलाई स्वीकारे नेपाली नागरिकहरू तीनवटा परिचयपत्र ९नागरिकता, पासपोर्ट र एनआईडी० मध्ये एउटा देखाएर भारत आउजाउ गर्न सक्नेछन् ।
निर्देशक ढकालका अनुसार, गत साता विभागमा काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीलाई बोलाएर यसबारेमा छलफल पनि भएको थियो । छलफलमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि भारत प्रवेश गर्नको लागि सहजीकरण गरिदिन अनुरोध गरिएको थियो । “छलफलमा भारतीय पक्ष निकै सकारात्मक भएको पाएका छौँ,” निर्देशक ढकालले भने ।
News Desk 0 response आइतवार, साउन १०, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३