

समाचार
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आफ्नै पार्टीका सांसद तथा मन्त्रिपरिषद्का सदस्यहरूबाटै लगातार दबाव आएपछि उनले पद छाड्ने घोषणा गरेका हुन्। सन् २०२४ मा लेबर पार्टीलाई आमचुनावमा विजय गराउँदै...
सोमवार, असार ८, २०८३एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा...
आइतवार, असार ७, २०८३भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
काठमाडौं : नेपालबाट भारततर्फ हुने चियाको निर्यात ठप्प भएको छ । भारतले नेपाली चिया एकतर्फि रोकिदिँदा सयौंको संख्यामा नेपाली उद्योग बन्द भएका छन् भने लाखौंको रोजगारी संकटमा परेको छ । भारतले प्रयोगशाला परिक्षणको शिर्षकमा...
आइतवार, असार ७, २०८३बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर दुई जनाको मृत्यु्
काठमाडौं : बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक–एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन...
शनिबार, असार ६, २०८३ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
काठमाडौं : ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रिट लाइटमार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ । ‘उज्यालो महानगरपालिका’ योजनाअन्तर्गत बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडकमा आधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर चिरिवावु महर्जनले...
शनिबार, असार ६, २०८३सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा कार्यरत सफाइकर्मीको योगदानको कदर गर्दै ३० जना सफाईका ’अदृश्य नायक’लाई सम्मान गरिएको छ । रोटर्याक्ट क्लब अफ बुढानीलकण्ठ र समाजसेवी एवम् पर्यटनविद् श्याम मोहन श्रेष्ठको सहकार्यमा आज आयोजित कार्यक्रममा...
शनिबार, असार ६, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



