समाचार

आईसीसी विश्वकप छनोट : नेपालद्वारा यूएई ३ विकेटले पराजित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफ सेमिफाइनलमा नेपालद्वारा यूएईलाई ३ विकेटले पराजित गरेको छ । यूएईले प्रस्तुत गरेको १ सय ८२ रनेको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेटको क्षतिमा पुरा...

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

दाङ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्द भएको छ। बैठक सोमवार भोलि दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएको सभामुख तुलाराम घर्तीले जानकारी दिएका छन्।...

कोशीमा पाँच दिनको समय दिँदै सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार...

ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ...

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.७० अङ्कले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार...

ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद

काठमाडौँ : हतियारबाट अवैध हतियार बरामद गरिएको छ । लुकिछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो ।  देशको एक मात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी-सिकार हुँदै आएको...