समाचार

नारायणगढ–मुग्लिन सडक पाँच घन्टापछि दुईतर्फी सञ्चालन

काठमाडौं : पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो। बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।...

आज गुरुपूर्णिमा, गुरुप्रति सम्मानभाव प्रकट गरी मनाइँदै

काठमाडौं : आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ । सोमबार ३० घडी २७ पला अर्थात ५ बजेर २५ मिनेटसम्म पूर्णिमा...

आजको मौसम : यि ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी,...

भिरबाट लडेर एक बालकको मृत्यु

दार्चुला : दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर महताको भिरबाट लडेर ज्यान गएको हो...

मुग्लिन–नारायणगढ सडक पुनः अबरुद्ध : पहिरोसँगै खसेको ढुंगा ट्रकमा लाग्दा चालक घाइते

काठमाडौं : बिहीवारदेखि पटकपटक बन्द हुँदै र खुल्दै आएको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अबरुद्ध भएको छ । हिजो बेलुकीदेखि दुईतर्फी खुलेको सडक राति दुई बजेदेखि फेरि बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका...

साधारण तारेखमा छुटे ना.सु. कुट्ने अधिवक्ता

काठमाडौं : जिल्ला अदालत, ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भएका छन् । बुधबार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै झगडा भएको थियो ।आफैं कागजात पल्टाई हेर्न...