समाचार

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका...

राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि...

आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षा...

भलिबल खेलमा दर्शकमाथि भएको हातपातको घटनाको छानबिन हुने, ५ सदस्यीय समिति गठन

काठमाडौं : सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा हिजो त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच भएको खेलमा दर्शकमाथि भएको हातपातको घटनाको छानबिन हुने भएको छ । नेपाल भलिबल सङ्घले खेलका क्रममा भएको हातपातको...

भारतले धौलीगंगा बाँध खोल्यो, सर्तक रहन आग्रह

दार्चुला भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । बाँधका ढोकाहरु खोलिएपछि महाकाली नदीको जलस्तर बढेको छ । मंगलबार बिहान करिब साढे ६ बजेदेखि महाकालीमा माटो मिसिएको धमिलो...

पोखरामा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु

कास्की : पोखरा महानगरपालिकाले पोखरा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पोखराको पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको सडकको दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका संरचना हटाउने काम थालेको छ । महानगरले पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुरसम्मको क्षेत्र खाली गराउने काम...