

समाचार
आजबाट कांग्रेस केन्द्रीय समिति बैठक बस्ने, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । कांग्रेसको कार्यसमिति बैठक अघिल्लो वर्ष साउनमा बसेपछि अहिलेसम्म बस्न सकेको थिएन...
बुधबार, असार २७, २०८०थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासको घोषणा
काठमाडौं : थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका छन् । युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत...
बुधबार, असार २७, २०८०झापाको केचना आसपास ठूलो वर्षा : उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : अहिले पूर्वको झापामा ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । झापा आसपासका क्षेत्र भएर...
बुधबार, असार २७, २०८०१ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पक्राउ
काठमाडौं : अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृतलाई घुससहित पक्राउ गरेकाे छ । आयाेगकाे टाेलीले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पदम विनाेद पाेखरेललाई एक लाख रुपैयाँ घुस लिइसकेकाे अवस्थामा आज...
मङ्लबार, असार २६, २०८०भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पक्राउ
काठमाडौं : भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । सीआईबीले मंगलबार...
मङ्लबार, असार २६, २०८०बङ्गलादेशले अफगानिस्तानलाई ७ विकेटले हरायो
काठमाडौं : अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बङ्गलादेशले ७ विकेटले जितेको छ । अफगानिस्तानले दिएको १ सय २७ रनको सामान्य लक्ष्य बङ्गलादेशले २३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका...
मङ्लबार, असार २६, २०८०-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


