

-
काठमाडौं : अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट बङ्गलादेशले ७ विकेटले जितेको छ ।
अफगानिस्तानले दिएको १ सय २७ रनको सामान्य लक्ष्य बङ्गलादेशले २३ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लिटन दासले नटआउट ५३ र शाकिब अल हसनले ३९ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरूकीले २ विकेट लिए ।
यसअघि चटगाउँमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४५ ओभर २ बलमा १ सय २६ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शरिफुल इस्लामले ४ तथा तस्किन अहमद र तैजुल इस्लामले २र२ विकेट लिए ।
३ खेलको एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितिसकेको छ । यी दुई देशबीच दुई खेलको टी–२० शृङ्खला पनि हुँदैछ ।
News Desk 0 response मङ्लबार, असार २६, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


