समाचार

आजको मौसम : धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि...

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन सहमति भएको हो...

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक, खुलाउने प्रयास जारी

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ । चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय...

सशस्त्र प्रहरीका २ डीआईजी र १० एसएसीको सरुवा

काठमाडौं : सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरिक्षक (डीआईजी) र १० जना बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई सरुवा गरिएको छ । सोमबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्रका उच्च अधिकृतहरुको सरुवा गरेका हुन् । डीआईजी...

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

काठमाडौं : भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाएका छन् । सभाका अध्यक्षता गरिरहेका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उनले विश्वासको मत पाएका हुन् । विपक्षमा ३० मत प्राप्त भएको...