

समाचार
लोडशेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री प्रचण्डबाट शुरु भएको हो : घिसिङ
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्भव भएको बताएका छन् । आज मङ्गलवार भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन कार्यक्रममा कार्यकारी...
मङ्लबार, भदौ ५, २०८०नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मङ्गलबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठ रोलक्रमअनुसार सर्वोच्चका प्रधानन्यायाधीशमा...
मङ्लबार, भदौ ५, २०८०जापानले आणविक केन्द्रको १० लाख लिटर पानी समुद्रमा छोड्ने
जापानले पर्सि बिहीवारदेखि फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशान्त महासागरमा रेडियोधर्मी विकिरण मिसिएको पानी छोड्ने भएको छ । १० लाख टनभन्दा बढी पानी समुद्रमा छोडिने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जापानको यो निर्णयको...
मङ्लबार, भदौ ५, २०८०निजामती कर्मचारीलाई विवाह बिदा दिइने
काठमाडौं : निजामती कर्मचारीहरुले अवदेखि विवाह बिदाको समेत सुविधा पाउने भएका छन् । कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन ।...
मङ्लबार, भदौ ५, २०८०नवलपुरको दाउन्नेमा बस पल्टियो, २९ जना घाइते
नवलपरासी : पूर्व–पश्चिम राजमार्गको नवलपुर दाउन्नेमा यात्रुबस पल्टिँदा २९ जना घाइते भएका छन् । नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको घ्युखोलामा बिहान बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब...
मङ्लबार, भदौ ५, २०८०प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ...
मङ्लबार, भदौ ५, २०८०-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३


