समाचार

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

काठमाडौं : प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएका छन् । संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नेछन् । सुनुवाइअघि...

भक्तपुरको बालसुधार गृहबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ बानेश्वरबाट पक्राउ

काठमाडौं : भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । पक्राउ गरिएका...

ठोस प्रस्ताव आएमा रसियाले काठमाडौं उपत्यकामा मेट्रो रेल बनाइदिने

काठमाडौं : रसियाले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ...

काठमाडौंबाट दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाईँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले विरोधका बीच दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौं महानगर भित्र नयाँ बसपार्कबाट एकद्वार रुपमा मात्रै टिक काउन्टर सञ्चालन गर्ने नीति लिएपछि धमाधम महानगरले दर्ता...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुँदै

काठमाडौं : संसदीय सुनुवाइ समितिको निर्णयअनुसार आज प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुने भएको छ । समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने...

सदनको गतिरोध हटाउन राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । शीतल निवासमा बिहान साढे ८ बजेपछि बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल...