स्वास्थ्य/जीवनशैली

भेरीमा उपचाररत ४९ जना कोरोना संक्रमितको अवस्था गम्भीर

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड...

कोरोना संक्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला...

२४ घण्टामा ५३४ मा कोरोना संक्रमण, १५७ निको, ३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

२४ घण्टामा ६०३ जना कोराना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार बुधबार नेपालमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२८९ वटा नमूनाको पिसिआर र ४५१ एन्टिजोन परीक्षण भएका उक्त संख्या नयाँ...

कोरोना अपटेडः थप ५१७ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

काठमाडौं । गएको २४ घन्टामा ५१७ जना कोरोनाका बिरामी थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ५ हजार २०३ वटा नमूनाको पीसीआर परीक्षण गराउँदा उक्त संख्यामा नयाँ संक्रमित...

काठमाडौँलगायत ठूला शहरी क्षेत्रका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ...