

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार बुधबार नेपालमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२८९ वटा नमूनाको पिसिआर र ४५१ एन्टिजोन परीक्षण भएका उक्त संख्या नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । उनका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र २५४ रहेका छन् । यीमध्ये काठमाडौंका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जना छन् ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । देशभरमा ८० को आईसीयूमा उपचार भइराखेको छ भने २५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यसैगरी यस अवधिमा थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, बैशाख १, २०७८

सम्बन्धित शीर्षकहरु
स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री कार्की
बुधबार, माघ २२, २०८२-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



