स्वास्थ्य/जीवनशैली

मासुभन्दा महंगो गुन्द्रुक

अहिले बजारमा गुन्द्रुकको भाउ मासुको भन्दा महंगो पर्ने भएको छ । अहिले उपभोक्ताले गुन्द्रुकलाई प्रतिकिलो एक हजार रुपैयाँसम्म तिर्दै आएका छन् । उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु खुद्रा मूल्यमा प्रतिकिलो दुई सय ९० रुपैयाँमा...

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई...

पहुँचवालाको खोपमा मनोमानी,निशुल्क खोप बिक्री हुन थाल्यो

आफ्ना कर्मचारीमाथि पहुँचका आधारमा तथा रकम लिएर खोप लगाइदिएको आरोप लागेपछि वीर अस्पतालले छानबिन थालेको छ । यसले पनि पहुँचका आधारमा खोप लगाएको स्पष्ट भएको छ । कोभिडविरुद्धको खोप वितरणमा अनियमितताका गुनासा बढेका छन्...

थप २,२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

१८ असार, काठमाडौं। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना...

सम्झौता भएको देशले नदिँदा कोरोनाबिरुद्धको खोपमा अझै अन्यौल

नेपालमा कोरोनाविरुद्धको खोप खरिद सम्झौता भइसकेका देशले पनि उपलब्ध नगराउँदा पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षा गरिरहेकाहरु अन्योलमा छन् । बाँकी जनसंख्याले त पहिलो खोप नै कहिले पाउने रु कुनै अत्तोपत्तो छैन । कोभिड...

गम्भीर अवस्थामा रहेकी कलाकार निशा घिमिरेको उपचारका लागि अध्यक्ष पौडेलद्धारा १ लाख ६० हजार हस्तान्तरण

केही बर्ष अघि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेलाई उपचारका लागि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको संयोजनमा आर्थिक स.कलन गरिएको छ । भुटान...