

-
काठमाडौँ ।
सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । ‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय सरकार महानगर, उपमहानगर, रनगरपालिका वा गाउँपालिकाले समन्वयमा गर्ने हुँदा सबै संवेदनशील बनिदिन र यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न र सबै खोप केन्द्रहरू सञ्चालन भएका अस्पताल वा खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापनका लागि सम्बन्धित सबै पक्षलाई मन्त्रालय अपिल गर्दछ’ मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले हाल देशका विभिन्न जिल्लाहरूमा ५५ वर्षभन्दा माथिका नागरिकका लागि तथा विश्वविद्यालय र विद्यालयका शिक्षक, यातायात सेवामा संलग्न तथा यस अगाडि छुटेका अत्यावश्यक सेवामा कार्यरतहरूका लागि भेरोसेल तथा अब क्रमशः ५०– ५४ उमेर समूहमा जोन्सन एन्ड जोन्सनको खोप साथै ६५ वर्ष माथिका नागरिकहरूको दोस्रो मात्राको कोभिशिल्ड खोप पनि सुचारु हुने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
News Desk 0 response आइतवार, साउन ३, २०७८

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


