स्वास्थ्य/जीवनशैली

थप १५० व्यक्तिमा कोरोना संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं । मंगलबार थप १५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा...

कोभिड– १९ ले समुदायस्तरमा पारेको प्रभावबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर...

पछिल्लो २४ घण्टामा थप १८६ व्यक्तिमा कोरोना संक्रमण, १७३ जना डिस्चार्ज

काठमाडौं । सोमबार मुलुकभरबाट थप १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ४ हजार २...

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा ३ हजार ७४१ वटा...

निकालिएका कर्मचारीलाई फर्काउन नेपाल मेडिकल कलेज सहमत

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी कामबाट निकालेका कर्मचारीलाई फर्काउन सहमत भएको छ । अस्पतालको प्रशासनबाट लिखित प्रतिबद्धता आएपछि सबै कर्मचारीलाई काममा फर्काउन सहमत भएको बताइएको छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको करार...

निगमका १४ कर्मचारी कोरोनामुक्त भई डिस्चार्ज

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगमका १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन...