

-
चरीकोट । लकडाउनपछि विस्तारै चहलपहल शुरु भएको दोलखामा रगतको अभाव हुन नदिन चरिकोट सातदोबाटोमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घ जिल्ला शाखा दोलखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको सहजीकरणमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घको छैटौँ स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा जिल्लाका ४७ पिन्त रगत सङ्कल भएको छ ।
हिमाली जिल्ला दोलखामा रगत अभावको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् र रगतको अभाव नहोस् भन्ने उद्देश्यले खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ दोलखाका अध्यक्ष भीमबहादुर श्रेष्ठले बताए । रेडक्रस दोलखाका सभापति गोकर्ण पोखरेलले जिल्लामा रगतको धेरै माग हुने गरेको र विभिन्न सङ्घसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम भइरहेकाले रगत अभाव भएका बिरामीका लागि धेरै सहज भएको बताए ।
News Desk 0 response बिहिबार, साउन ८, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



