स्वास्थ्य/जीवनशैली

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको...

४७ जनाले गरे रक्तदान

चरीकोट । लकडाउनपछि विस्तारै चहलपहल शुरु भएको दोलखामा रगतको अभाव हुन नदिन चरिकोट सातदोबाटोमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोलखा फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घ जिल्ला शाखा दोलखाको आयोजनामा नेपाल रेडक्रस...

कोरोना अपडेटः थप १४७ जनामा संक्रमण पुष्टि, एक व्यक्तिको मृत्यु

काठमाडौं । बिहीबार थप १४७ जना कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको...

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

जेनेभा । विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य...

कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, थप दुईको मृत्यु भएको पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका २७ प्रयोगशालामा ३ हजार ७७९ वटा नमूनाको...

प्रतिरोध क्षमता बढाउने गुर्जोको बिरुवा निःशुल्क वितरण

काठमाडौं । आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले देशैभरि ‘गुर्जो’ को बिरुवा निःशुल्क वितरण गर्दै आएका छन् । गुर्जो/गुरगुज/गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर...