

स्वास्थ्य/जीवनशैली
कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के
कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।...
आइतवार, साउन ४, २०७७थप ५७ व्यक्तिमा संक्रमण पुष्टि, एक सय ३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना...
शनिबार, साउन ३, २०७७गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट...
शनिबार, साउन ३, २०७७सबै सङ्क्रमित निको, क्वारेन्टिन खाली
पाँचथर । पाँचथरमा कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए...
शनिबार, साउन ३, २०७७शुक्रबार थपिए १०१ जना कोरोना संक्रमित, थप एकको मृत्यु भएको पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लामा थप १०१ व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मन्त्रालयको नियमित कोरोना पत्रकार सम्मेलनमा उक्त संख्यामा नयाँ...
शुक्रबार, साउन २, २०७७सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
राजविराज । सप्तरीको राजविराज नगरपालिका– १४ स्थित मधेपुरामा ६० सुत्केरी तथा गर्भवतीलाई आज पोषण सामग्री वितरण गरिएको छ । नगरपालिकाका उपप्रमुख साधना झाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत त्यहाँका महिलालाई पोषणका सामग्री वितरण गरेकी छन्...
शुक्रबार, साउन २, २०७७-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



