स्वास्थ्य/जीवनशैली

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौं । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना भाइरस...

काठमाडौं उपत्यकामा ४५ सहित थप २७४ जनामा कोरोना संक्रमण

काडमाडौं । पछिल्लो २४ घण्टामा थप २७४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका छन्...

ब्राजिलमा कोभिड १९ बाट ९० हजार बढीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४...

लकडाउन खुलेसँगै सङ्क्रमणको दर बढ्यो

काठमाडौं । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो । लकडाउन खुल्नअघिको...

उपत्यकाका १५ सहित थप २१० जनामा कोरोना संक्रमण, १४६ डिस्चार्ज

काठमाडौं । बुधबार मुलुकभरबाट थप २१० जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार ३७ वटा नमूनाको...

कोभिड–१९ को जोखिम कायमैः कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौँ । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग...