स्वास्थ्य/जीवनशैली

दाङमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र

घोराही । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले...

काठमाडौं उपत्यकाका ५३ सहित थप ३११ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा बढी नमूनाको परीक्षण हुँदा थप ३११ जना कोरोना भाइरसका संक्रमित थपिएको बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो...

कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति...

कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

नेपालगञ्ज । बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ...

पछिल्लो २४ घन्टामा थपिए १३९ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

काडमाडौं । सोमबार थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका...

भारतमा एकैदिनमा थपिए करिब ५० हजार कोरोना सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट...