

स्वास्थ्य/जीवनशैली
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा संक्रमण
काठमाडौंं । शनिबार थप ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा....
शनिबार, साउन १७, २०७७भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजारभन्दा बढी सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित...
शनिबार, साउन १७, २०७७कोरोना संक्रमणबाट थप चारको मृत्यु भएको पुष्टिः मृतक संख्या ५६ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । उनले पर्सा जिल्ला...
शुक्रबार, साउन १६, २०७७२४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण, १५१ डिस्चार्ज
काठमाडौं । शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १० हजार ७६८ वटा नमूनाको परीक्षण भएकोमा २२४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
शुक्रबार, साउन १६, २०७७उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण: सङ्क्रमित प्रहरीको संख्या ३२२ पुग्यो
काठमाडौँ । काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र...
शुक्रबार, साउन १६, २०७७वीरगन्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
पर्सा । कोरोनाका संक्रमणका कारण पर्साको वीरगन्जमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक वीरगन्जमा रहेको जगदम्बा इन्टरप्राइजेजका सिइओ रहेका छन् । ६५ वर्षीय उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको...
शुक्रबार, साउन १६, २०७७-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



