स्वास्थ्य/जीवनशैली

कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु

दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ । मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण मृत्यु हुनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको...

स्वास्थ्य मन्त्रालयद्वारा गुनासो सुनुवाइ समिति गठन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो । मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेश...

रामेछापमा आमा समूहले शुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम शुरू गरेका छन् । यस वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी उनीहरुको पोषण सुरक्षाका लागि यो कार्यक्रम...

नेपाल चिकित्सक संघको तनहुँ शाखा गठन कार्यक्रम झाँगाझोलीमा सम्पन्न

तनहुँ : नेपाल चिकित्सक संघको तनहुँ शाखा गठन कार्यक्रम झाँगाझोली भिलेज रिसोर्ट तनहुँमा सम्पन्न भएको छ । केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेशको संयोजक डा. राजन शर्माको अध्यक्षतामा नेपाल चिकित्सक संघ, तनहुँको शाखा विस्तार कार्यक्रम...

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

काठमाडौं : सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बीपी...

डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक भिडियो सन्देश दिँदै यस्तो बताएका हुन् । उनले देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम...