स्वास्थ्य/जीवनशैली

एमपक्स पुष्टि भएका बिरामी खतरामुक्त

काठमाडौं : एमपक्स पुष्टि भएका बिरामी खतरामुक्त भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पुस ५ गते एमपक्स पुष्टि भएका उनको उपचार...

पाकिस्तानमा बीस लाख बालबालिकामा कुपोषण

पाकिस्तानमा २० लाख बालबालिका कुपोषणको चपेटामा रहेका युनिसेफको एक अध्ययनले देखाएको छ । आसन्न सङ्कटबारे चेतावनी दिँदै युनिसेफले २० लाख बालबालिका गम्भीर रूपमा बर्बाद वा गम्भीर कुपोषणबाट पीडित रहेको बताएको हो । युनिसेफले पाकिस्तानसहित...

सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार

काठमाडौं : सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो । कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५०...

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप पनि समावेश

काठमाडौं : सरकारले राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप एचपिभी पनि समावेश गरेको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई...

एचआईभीविरुद्धको खोप पत्ता लाग्यो, ९६ प्रतिशतसम्म प्रभावकारी

वासिङ्टन : एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्। उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने...

शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले

धुलिखेल : दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर्षौँपछि आँखा देख्न पाएको बताए ।...