अन्तरवार्ता

मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा

काठमाडौं : इरानमा अमेरिकाले आक्रमणलाई तीव्रता दिएपछि खाडी क्षेत्रमा बढेको तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिक र स्वदेशमा रहेका उनीहरूका परिवार त्रसित रहेका छन् । एक हप्तादेखि मध्यपूर्वमा तनाव बढ्दै गर्दा कुवेत, कतार, साउदी...

चीनद्वारा अमेरिकामाथि लगाएको दुर्लभ खनिज निर्यातको प्रतिबन्ध फुकुवा

चीनले दुर्लभ खनिज अमेरिका निर्यात गर्न लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आजदेखि नै लागू हुनेगरी चीनले दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले...

अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा अनुगमन गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर...

पाकिस्तानमा बाढी र पहिरोमा परी २ सय जनाभन्दा धेरै अझै बेपत्ता

विनाशकारी मनसुनी बाढी र पहिरोमा परी पाकिस्तानमा दुई सय जनाभन्दा धेरै अझै बेपत्ता रहेका छन् । पछिल्ला दिनहरूमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा अचानक आएको बाढीले तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ ।...

इजरायलद्वारा इरानी रक्षा मन्त्रालयमाथि आक्रमण

काठमाडौं : इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायलले तेहरानस्थित इरानको रक्षा मन्त्रालयको मुख्यालयलाई लक्ष्य बनाएर आक्रमण गरेको छ। समाचार संस्थाका अनुसार, मुख्यालयको एउटा प्रशासनिक भवनमा सामान्य क्षति पुगेको छ भने अर्को नजिकै रहेको रक्षा...

मोहम्मद पाकपोर बने इस्लामिक रिभोलुसनरी गार्डका प्रमुख

इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले मोहम्मद पाकपोरलाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० का प्रमुख नियुक्त गरेका छन्। आइआरजिसीका प्रमुख मेजर जनरल हुसेन सलामीको शुक्रबार इसराइली आक्रमणमा मृत्यु भएपछि खामेनीले पाकपोरलाई आइआरजिसी प्रमुख नियुक्त...