-
इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले मोहम्मद पाकपोरलाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० का प्रमुख नियुक्त गरेका छन्।
आइआरजिसीका प्रमुख मेजर जनरल हुसेन सलामीको शुक्रबार इसराइली आक्रमणमा मृत्यु भएपछि खामेनीले पाकपोरलाई आइआरजिसी प्रमुख नियुक्त गरेका हुन्।
पाकपोर आइआरजिसीका ब्रिगेडियर जनरल थिए।
इसराइलले शुक्रबार बिहान इरानी उच्च सैनिक अधिकारीहरूलाई पनि लक्ष्य गरी आक्रमण गरेको थियो।
आइआरजिसीको मुख्यालयमै इसराइलले हमला गरेको थियो।
इरानी सेनाका प्रमुख र उपप्रमुख पनि इसराइली आक्रमणमा शुक्रबार नै मारिएका छन्।
सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरी र उपप्रमुख जनरल घोलमली रसिद पनि मारिएका छन्।
सेनाको प्रमुख र उपप्रमुख भने खामेनीले तोकिसकेका छैनन्।
News Desk 0 response शुक्रबार, जेष्ठ ३१, २०८२

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३