

-
काठमाडौं : इरानमा अमेरिकाले आक्रमणलाई तीव्रता दिएपछि खाडी क्षेत्रमा बढेको तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिक र स्वदेशमा रहेका उनीहरूका परिवार त्रसित रहेका छन् ।
एक हप्तादेखि मध्यपूर्वमा तनाव बढ्दै गर्दा कुवेत, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स ९यूएई० मा कार्यरत झन्डै १९ लाख नेपाली श्रमिक र उनीहरूका परिवारलाई चिन्ता थपिएको हो ।
क्षेत्रीय हवाई उडान अवरुद्ध हुँदा अबुधाबी, दुबई, दोहा र कुवेत विमानस्थलमा एक हजारभन्दा धेरै नेपाली रोकिएका छन् । खाडीमा रहेका कामदार र उनीहरूका आफन्त मनोवैज्ञानिक चिन्तामा रहे पनि नेपाल सरकारले यूएईमा एक नेपाली युवाको ज्यान गएबाहेक अन्य नेपाली सुरक्षित रहेका बताएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ती देशमा रहेका दूतावासका कर्मचारीसँग निरन्तर सम्पर्क भइरहेकाले अहिलेसम्मको अवस्था हेर्दा तत्काल खतरा नदेखिएको बताएका छन् ।
परराष्ट्र मन्त्रालयको नेतृत्वमा आपत्कालीन प्रतिकार्य टोली गठन भएको छ भने खाडी क्षेत्रका १० कूटनीतिक नियोग चौबीसै घण्टा सक्रिय रहेर काम गरिरहेका छन् । सम्बन्धित दूतावासहरूले प्रभावित नेपालीलाई अनलाइन पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न र संयमता अपनाउन अनुरोध गर्दै आएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



