

बिजनेस
युरोपियन युनियन र अमेरिकाबीच व्यापार सम्झौता, सबै युरोपेली सामानमा १५ प्रतिशत कर लाग्ने
संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू)बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुबै...
सोमवार, साउन १३, २०८२त्रिभुवन विमानस्थल परिसरमा रहेको निगमको डिपो सार्नका लागि डीपीआर तयार
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । निगमले डीपीआर निर्माणका लागि गएको मङ्सिरमा पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरेको थियो...
बिहिबार, साउन ९, २०८२नेपाल र दक्षिण कोरियाबीच १ अर्ब रुपैयाँभन्दा धेरैको अनुदान सम्झौतामा हस्ताक्षर
काठमाडौं : नेपाल र दक्षिण कोरिया सरकारले बर्दियामा समावेशी ग्रामीण विकास परियोजनाका लागि ८० लाख अमेरिकी डलर (झन्डै १ अर्ब ९ करोड रुपैयाँ) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । परियोजनाले बर्दियाका ग्रामीण समुदायमा...
शुक्रबार, साउन ३, २०८२साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताका छन् । सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १०...
बिहिबार, साउन २, २०८२मौद्रिक नीति २०८२/०८३ सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं : व्याज दर करिडोरको माथिल्लो र तल्लो सीमा परिमार्जन गर्दै मौद्रिक नीति जारी भएको छ । त्यस्तै व्यक्तिगत मार्जिन कर्जाको सीमालाई बढाएर २५ करोड पुर्याइएको छ । यसअघि मार्जिन कर्जाको सीमा १५ करोड...
शुक्रबार, असार २७, २०८२धरहराबाट झन्डै ५ करोड रुपैयाँ राजस्व सङ्कलन
काठमाडौं : २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुगेपछि पुनर्निर्माण भएर सञ्चालनमा आएको धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ । गएको मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार...
शुक्रबार, असार २७, २०८२-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


