

-
एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् । क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या र कर्मचारी हडतालका कारण उडानहरू स्थगित भएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
कम्पनीले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ । एयर क्यानडा वा यसको सहायक कम्पनी एयर क्यानडा रुजबाट काटिएका टिकट रद्द भए पनि, तेस्रो पक्षद्वारा सञ्चालन हुने एयर क्यानडा एक्सप्रेस भने प्रभावित नहुने कम्पनीले स्पष्ट पारेको छ ।
हडताल शनिवार स्थानीय समयअनुसार मध्यरातमा शुरु भएको हो । यसले एयर क्यानडाका झन्डै १० हजार उडान कर्मचारीलाई प्रतिनिधित्व गर्ने ‘क्यानेडियन युनियन अफ पब्लिक इम्प्लोइज’ ९सियुपिई० संलग्न छ । कम्पनीले हडतालका कारण यात्रुहरूलाई परेको असुविधाप्रति खेद प्रकट गर्दै आफ्नो सामूहिक सम्झौता नवीकरणका लागि वार्ता गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



