

बिजनेस
सरकारको ढुकुटी ४ खर्ब २ अर्बले घाटामा
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ सरकारको ढुकुटी (वित्त) ४ खर्ब २ अर्ब रुपैयाँले घाटामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार यस आवमा सरकारको ढुकुटी ४ खर्ब २...
आइतवार, भदौ ८, २०८२नाडा अटो शोमा देखाइएको उड्ने ट्याक्सी कस्तो हो ?
काठमाडौं : भृकुटीमण्डपमा नाडा अटो शो प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा नेपालमै पहिलोपटक सार्वजनिक रूपमा ‘उड्ने ट्याक्सी’ पनि राखिएको छ । उड्ने ट्याक्सी हेर्न प्रदर्शनीमा ठूलो भीड लागेको छ । नयाँ प्रविधिप्रतिको जनचासो स्पष्ट...
शनिबार, भदौ ७, २०८२कर्मचारीको आन्दोलनका कारण एयर क्यानडाका सयौँ उडान स्थगित
एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् । क्यानडाको सबैभन्दा ठूलो एयरलाइन्स एयर क्यानडाले व्यवस्थापकीय समस्या...
आइतवार, भदौ १, २०८२अमेरिकामा भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क, कस्तो असर पर्ला ?
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ ९भन्सार शुल्क० लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ । ट्रम्पले हस्ताक्षर...
बिहिबार, साउन २३, २०८२ट्रम्पको धम्कीपछि पनि रुसी तेल खरिद गरिरहने भारतको सङ्केत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बाबजुद भारतले रुसबाट तेल खरिद गरिरहने सङ्केत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको...
आइतवार, साउन १९, २०८२पेट्रोलको मूल्य एक रुपैयाँले घट्यो, डिजेल र मट्टीतेलको दुई रुपैयाँले बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य...
शुक्रबार, साउन १७, २०८२-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३


