

प्रशासन
तेस्रो पटक मोदी आउँदा पनि प्रहरी प्रतिष्ठान बनेन
काठमाडौं । नेपाल प्रहरीका लागि निर्माण गरिने अत्याधुनिक प्रशिक्षण प्रतिष्ठान भवन भारत सरकारले वनाईदिने सम्झौताको चार वर्ष पूरा भएको छ । तर, पनि निर्माण सुरु भएको छैन । यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...
आइतवार, बैशाख ३०, २०७५स्थायीको माग गर्दै ‘मिटर रिडर’ आन्दोलनमा
नवलपुर । नवलपुरको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कावासोतीअन्तर्गत रहेका मिटर रिडरको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको छ। ज्यालादारीमा रहेर मिटर रिडिङ गर्दै आएका कर्मचारीले आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएपछि मिटर...
आइतवार, बैशाख ३०, २०७५९ महिनामा अख्तियारको हेटौँडा कार्यालयमा १ हजार ५७ उजुरी
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ हजार ५७ उजुरी परेका छन्। कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा...
शुक्रबार, बैशाख २८, २०७५फेरि सारिए १४ सहसचिव
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १४ जना सहसचिवको सरुवा गरेको छ। सरकारले नीतिनिर्माण तहमा महत्वपूर्ण भुमिका खेल्ने सहसचिवको शृङखलाबद्ध सरुवा निरन्तर गरेको हो। यस अघि दर्जनौ सहसचिवको सरुवा भइसकेको छ।...
शुक्रबार, बैशाख २८, २०७५उमेर फेर्दै जागिर खानेहरु
काठमाडौं । उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा बढीसम्म जागिर खाइरहेको पाइएको छ। अनिवार्य अवकाशको मिति ढाँटेर चार पाँच वर्षसम्म पनि जागिर खाइरहेका तीन दर्जनभन्दा बढी कर्मचारी कारवाहीमा परेका छन्। सेवा अवधिभन्दा...
बिहिबार, बैशाख २७, २०७५जनपदमा एसएसपी हुने योग्यताका माग भन्दा थोरै
काठमाडौं । नेपाल प्रहरीमा आवश्यक संख्या भन्दा कम एससएपीमा बढुवा सिफारिस भएका छन् । २३ जना एसएसपीको कोटा भएपनि २२ एसपीको एसएसपीमा बढुवामा सिफारिस भएको छ। एसएसपीमा २३ पद रिक्त भएपनि ४ वर्ष...
बुधबार, बैशाख २६, २०७५-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



