

-
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबीच नयाँ सम्झौता भएको छ । भ्रष्टाचार नियन्त्रण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरुत्साहन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको जनाईएको छ । समझदारीपत्रमा भ्रष्टाजारचन्जय गतिविधिका कारण सिर्जित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानीका जोखिमको पहिचान गरी गम्भीर अपराधसँग सम्बन्धित उजुरीको एकआपसमा समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जनाइएको छ ।
दुवै निकायमा कार्यरत जनशत्तिहरुको क्षमता विकासको लागि अनुसन्धानात्मक, अभिमुखीकरण तथा पुनर्ताजगी तालिम, अन्तक्र्रिया, अनुभव आदान–प्रदान, अध्ययन, अवलोकन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने कुरालाई समेत समझदारीपत्रमा समेटिएको छ । यस्तै, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिइ लगानीसम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि कानूनी प्रावधान, प्रचलन एवं अभ्यासको बारेमा परस्पर सूचना, ज्ञान, सीप तथा अनुभव आदान–प्रदान गरिने लगायतका बुँदाहरु समझदारीमा समेटिएका छन् ।समझदारीपत्रमा सम्पत्ति शुद्धीकरण अनुसन्धानको जाँचबुझ तथा अनुसन्धानको सिलसिलामा विभागमा प्राप्त आयोगको कार्यक्षेत्र भित्र पर्ने सूचना–उजुरीको जानकारी आयोगमा पठाउने, आयोगले आफ्नो कामकारवाहीको क्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी सूचनाहरु जानकारीमा आएमा त्यस्ता सूचनाहरु विभागलाई उपलब्ध गराउने भनिएको छ ।
News Desk 0 response बुधबार, मंसिर १२, २०७५
भ्रष्टाचारको जालोलाई सम्पत्ति शुद्धीकरण निवारण तथा प्रचलित कानूनमा भएको सजायको व्यवस्था कार्यान्वयन गर्न तथा भ्रष्टाचार निवारणको राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने उदेश्यले कसुरहरुको बारेमा दुई निकायबीच सूचनाको आदान–प्रदान गर्ने समझदारी गरिएको जारी विज्ञप्तिमा जनाईएको छ ।
समझदारीपत्रमा आयोगको तर्फबाट सहसचिव रामेश्वर दंगाल र विभागको तर्फबाट महानिर्देशक जिवन प्रकाश सिटौलले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित शीर्षकहरु
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
बिहिबार, भदौ १८, २०८३-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



