प्रशासन

प्रस्तावित प्रधानन्यायाधीशले सांसदको प्रश्नको जवाफ नै दिएनन्

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले सांसदहरुले सोधेका सबै प्रश्नहरुको जवाफ नै दिएनन्। जोशीलाई सांसदहरुले दुई घण्टाभन्दा बढी समय प्रश्न गरेका थिए। जोशीले सामान्य कुराहरु मात्र गर्दै १३ मिनेट मै सबै प्रश्नको जवाफ दिए...

तीस सिडिओको स्थानान्तरण

काठमाडौं । गृह मन्त्रालयले बिभिन्न जिल्लाका ३० सिडिओको सरुवा गरेको छ। काठमाडौंमा मोरङका सिडिओ रामप्रसाद आचार्यको सरुवा भएको छ। काठमाडौंका केदारनाथ शर्मा गृह मन्त्रालयमा पुगेका छन् । सुन अनुसन्धान टोलीका संयोजक भएर काम गरेका...

प्रधान न्यायाधीशको आदेशले रु.२ अर्ब मूल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा

    प्रधान न्यायाधीश हुन ठिक्क परेका सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशी र जोशीपछिको वरियतामा रहेका सर्वोच्चकै वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले काठमाडौंको हाँडीगाउँमा रहेको करीब रु.२ अर्ब पर्ने ३६ रोपनी...

२३ सय कर्मचारीलाई कार्वाहीको सिफारिस

काठमाडौैं । राष्ट्रिय सर्तकता केन्द्रले दुई हजार तीन सय ३१ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। छड्के अनुगमनका क्रममा कार्यालय समयमा नआउने र पोशाक नलगाउने कर्मचारीलाई कारबाहीको सिफारिश गरेको हो। केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालका...

काठमाडौ प्रहरी प्रमुखको सरुवा रोक्ने नयाँ ‘टेक्निक’ !

  काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रबिन्द्र धानुकको सरुवा गराएर आएका बिश्वराज पोखरेललाई अयोग्य भन्दै सरुवा गर्ने तयारी भईरहेको थियो । तर, उनले नयाँ ‘टेक्निक’ प्रयोग गरेपछि सरुवा रोकिएको छ । अहिले...

सरुवा भएर जाने कर्मचारीको तलब वितरण अब स्थानीय तहबाटै

  काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५-०७६ मा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक दिने भएको छ। स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य...