-
बुधवारसम्म फारम भर्ने म्याद रहेको कर्मचारी समायोजनका लागि ५९ हजार ७ सय ९८ जनाले समायोजन रोजेका छन् ।
समायोजनको फारम भर्ने म्याद सकिएपछि माथिल्लो तहका कर्मचारीबाट समायोजनको प्रक्रिया सुरु गर्ने मन्त्रालयको योजना छ ।
‘फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लागने छ । त्यसो हुँदा माघको पहिलो साता बाटै समायोजनको अरु काम अघि बढ्ने छ । सुरुमा सचिव र सहसचिव वाट समायोजनको काम सुरु गर्ने र
क्रमैसँग तल्ला तहका कर्मचारीको समायोजन गर्दै जाने मन्त्रालयको योजना छ ।
सरकारले समायोजन रोज्ने कर्मचारीका लागि एक तह बढुवा र दुई ग्रेड वृद्धिको व्यवस्था गरेको छ । तर, समायोजन अध्यादेशका कतिपय व्यवस्थाले कर्मचारीबीच विभेद भएको र वृत्तिविकासमा बाधा पुगेको भन्दै आलोचना भएको छ ।
प्रशासन, लेखा, स्वास्थ्य, शिक्षाका कर्मचारी र स्थानीय तहका कर्मचारीहरुले दबावमूलक कार्यक्रम पनि गरेका थिए । साथै कर्मचारी समायोजन अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्तासमेत भएको छ ।
News Desk 0 response मङ्लबार, माघ १, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३