प्रशासन

बिद्यालयका स्रोत ब्यक्ति माध्यमिक शिक्षकमा समायोजनको तयारी

काठमाडौं । अब स्रोत व्यक्ति माध्यमिक तहको शिक्षकमा समायोजन हुने भएका छन् । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरी स्रोत व्यक्तिको रूपमा काजमा ल्याइएका सबै माध्यमिक तहका शिक्षकहरूलाई काज फिर्ता गरी पुनः शिक्षकमा...

कर्मचारी समायोजनको काम निक्कै ठूलो उपलब्धीः प्रधानमन्त्री ओली

काठमाडौं । संघीयतामा रूपान्तरित बिश्वका अन्य देशको तुलनामा नेपालको कर्मचारी समायोजनको काम निक्कै ठूलो उपलब्धि भएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । आफ्नो एक बर्षे कार्यकालको समीक्षा गर्दै ओलीले कर्मचारी समायोजनको कामलाई ठूलो उपलब्धिको...

अख्तियारको टोलीलाई स्थानीयले भकुर्न थालेपछि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीलाई स्थानीयले आक्रमण गरेका छन् । औरही प्रहरी चौकी इन्चार्ज रामनरेश साह तेलीलाई पक्रन गएको टोलीलाई स्थानीयले लखेटेका हुन् । बर्दिबासस्थित कार्यालयबाट डिएसपी प्रेम सागर केसीको नेतृत्वमा खटिगएको...

गाडी र सुरक्षाकर्मी दुरुपयोग गर्नेमा पूर्वगृहमन्त्री धेरै

काठमाडौं । पूर्व गृहमन्त्रीहरुले सुरक्षाकर्मी र सरकारी गाडीको दुरुपयोग गरिरहेका छन्। बहालवाला मन्त्रीले प्रहरी निरीक्षकसहित नेपाली सेनाका एक, सशस्त्र प्रहरीको १२ जना सुरक्षाकर्मी प्रयोग गरिरहेका छन्। वनमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा विशिष्ट व्यक्तिहरुको सुरक्षामा...

बढुवाको सिफारिसपछि एसपीको काज सरुवा

काठमाडौं । केही दिन अघि बढुवा भएको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले १२ (एसपी )को काज सरुवा गरेको छ। दिनेशकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भुपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, दीपक रेग्मीलाई राष्ट्रिय...

प्रधानमन्त्रीले भने- ‘प्रहरीमा बढुवाका लागि कसैको दलाली गर्नु पर्दैन’

काठमाडौं । नवनियुक्त प्रहरी निरीक्षकलाई साथैमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको...