सव इन्जिनियरलाई घुस बैंकको भौचर
सेवाग्राहीले पैसा जम्मा गरेको बैंक भौचर उनले लिएका थिए । भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेका थिए ।
-
काठमाडौं ।
काभ्रेमा एक सव ओभरसियरले बैंकको भौचर घुस लिएका छन् । डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीसँग बैंक भौचर बरमद भयो । सेवाग्राहीले पैसा जम्मा गरेको बैंक भौचर उनले लिएका थिए । भगतले एक विद्यालयको पुनर्निर्माणको तेस्रो किस्ता रोकेर घुस मागेका थिए । रकम उठाउन पूर्व सव इन्जिनियर निरज चौधरीले एजेन्टीको भूमिका खेलेका थिए । उनी पनि पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, काभ्रेमा छापा मारेर सव इन्जिनियर धनवीर भगतलाई पक्राउ गरेको हो ।
News Desk 0 response मङ्लबार, असार १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३