

समन्वय अभावमा नेपाल प्रहरीको नयाँ संरचना अझै अन्यौल
खासमा प्रहरीसम्बन्धि सबै बिषय एकै ठाउँमा छलफल गरेर समाधान खोज्नुपर्ने या त क्रमगत रुपमा पारित गर्दै अघि बढेको भए विवाद कम हुने निकास सहजै निस्कने अवस्था हुन्थ्यो । नेपाल प्रहरीको मुख्य नेतृत्वको संयोजनमा क्षमता अभावका कारण काम तीब्र रुपमा अघि बढ्न नसेकको गृहमन्त्रालयस्रोतले जनाएको छ । यसका लागि खासै पहल पनि नभएको देखिन्छ ।
-
काठमाडौं ।
मुलुक नयाँ संरचना गएसँगै हरेक क्षेत्रमा यही संरचना हुनु पर्ने हो । तर, नेपाल प्रहरीको नयाँ संरचना भने अझै भद्रगोल अवस्थामा रहेको छ । नेपाल प्रहरीको समायोजन तथा प्रदेश प्रहरी गठन र परिचालन एवं समन्वय सम्बन्धी दुइवटा विधेयक तयार त भएको छ । अहिले संघीय संसदको राज्य व्यवस्था समितिमा रहेको यो बिधेयकमा समायोजन सम्वन्धी विधेयकमा कुन दर्जासम्मकोलाई समायोजन गर्ने भन्ने प्रष्ट खुलाइएको पनि छैन । प्रदेशमा गएको अधिकृत कुन तह सम्म पुग्छ भन्ने नै स्पष्ट पनि पारिएको छैन । संसदमै पुगेको केन्द्रिय प्रहरी र प्रदेश प्रहरीको सुपरिवेक्षण र समन्वय सम्बन्धी विधेयकमा पनि विवादमा छ । त्यसमा प्रदेश प्रहरी प्रदेश सरकारकै मातहत हुने भनिएको छ तर आदेश भने केन्द्रीय सरकारको प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था छ ।
एकातिर समायोजन र समन्वयसम्बन्धि विधेयकमै अलमल छ भने अर्कातिर प्रहरी परिचालन सम्वन्धि छाता ऐनको प्रस्ताव आएकै छैन । खासमा प्रहरीसम्बन्धि सबै बिषय एकै ठाउँमा छलफल गरेर समाधान खोज्नुपर्ने या त क्रमगत रुपमा पारित गर्दै अघि बढेको भए विवाद कम हुने निकास सहजै निस्कने अवस्था हुन्थ्यो । नेपाल प्रहरीको मुख्य नेतृत्वको संयोजनमा क्षमता अभावका कारण काम तीब्र रुपमा अघि बढ्न नसेकको गृहमन्त्रालयस्रोतले जनाएको छ । यसका लागि खासै पहल पनि नभएको देखिन्छ ।
News Desk 0 response मङ्लबार, असार १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३



