

अब कर्मचारीले दैनिक प्रगति बिवरण बुझाउनु पर्ने
कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने योजना ल्याईएको छ ।
-
कर्मचारीले दैनिक कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने भएको छ। नागरिक सहायता कक्ष, उपमहानगरको कार्यालयमा प्राथमिक स्वास्थ्य सेवा संचालन गरेको उपमहानगरले सेवालाई प्रभावकारी र विश्वसनिय बनाउन कर्मचारीलाई दैनिक प्रगति प्रतिवेदन तयार गरेर बुझाउनु पर्ने नियम नेपालगंञ्ज नगरपालिकाले लागू गरेको हो ।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६
कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने योजना ल्याईएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुख धवलशमशेर राणासँग कार्य सम्पादन सम्झौता गर्ने र शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग तथा अन्य कर्मचारीले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्ने निर्णय भएको छ ।
उपमहानगरपालिकामा विद्युतीय हाजिरीसँगै कर्मचारीका लागि लगबुक समेत राखिएको छ। कर्मचारीले विदामा बस्दा अनिवार्य स्वीकृतिसँगै आफ्नो अनुपस्थितिमा आफ्नो जिम्मेवारीमा रहेको काम गर्ने अर्को कर्मचारी ब्यवस्था गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
गुनासो आएको ५ मिनेटभित्रै सम्बोधन हुने गरि गुनासो सुन्ने तयारी गरिएको छ ।
नगरबासीको स्वास्थ्यमा ध्यान दिँदै कार्यालयमा स्टाफ नर्स सहित निशुल्क स्वास्थ्य जाँच गर्ने ब्यवस्था मिलाइएको छ ।


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२