

प्रशासन
नेपाल प्रहरीमा ठुलो संख्यामा भर्ना खुल्यो
काठमाडौं : नेपाल प्रहरीले विभिन्न प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि...
शुक्रबार, चैत्र २०, २०८२चैत २२ गते प्रतिनिधि सभाको सभामुखको चयनको लागि निर्वाचन हुने
प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोकेका हुन् । सदस्य केसीले संघीय...
बिहिबार, चैत्र १९, २०८२मधेशका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री शाहले प्रदेशअनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेट्दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा मधेशबाट निर्वाचित...
बुधबार, चैत्र १८, २०८२सरकारले गर्यो ६ जना सहसचिवको सरुवा
काठमाडौं । छ जना सहसचिवको सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।
मङ्लबार, चैत्र १७, २०८२प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा
काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल आजदेखि सकिएको छ । राउत ६५ वर्षे उमेर हदका कारण आज मध्यरातिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले २०८१ साल असोज २० गते सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए । न्याय...
मङ्लबार, चैत्र १७, २०८२आजै पक्राउ परेका तात्कालिन सिडिओ छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय
काठमाडौं : जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई...
मङ्लबार, चैत्र १७, २०८२-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३


