प्रशासन

चुनावमा ‘डीप फेक’ र भ्रामक सूचनाको चुनौती : ५४ प्रतिशत सामग्री ‘एआई जेनेरेटेड’

काठमाडौं : चुनाव प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डीप फेक’ र ‘एआई जेनेरेटेड’ रहेको पाइएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा आज आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो जानकारी दिएका...

चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा एआईजी खटिए

काठमाडौं : नेपाल प्रहरीले चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको छ । सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटिएका हुन्...

आउँदो बिहिवार हुने चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा

काठमाडौं : आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र सहित चुनाव गराउन...

निर्वाचनपछि ‘त्रिशंकु संसद’ को प्रक्षेपण

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ (हङ पार्लियामेण्ट) बन्ने प्रक्षेपण गरेका छन्। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निार्वचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने...

काठमाडौंका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता

काठमाडौं : देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना...

कर्फ्यू लगाएर सरकारले त्रास फैलायो : एमाले

काठमाडौं : नेकपा (एमाले)ले देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका...