

-
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘मुन्दुम’ प्रकाशनमा ल्याएको छ । ‘मुन्दुम’ किराँत राई जातिमा अकाल मृत्यु भएकालाई चिन्ता पर्दा गाइने रिसिया अर्थात् श्लोक हो । भोगीराज चाम्लिङद्वारा सङ्कलित तथा सम्पादित पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागले प्रकाशनमा ल्याएको हो । किराँत राई जातिको मौखिक ज्ञान मानिने मुन्दुम हाल लोपोन्मुख अवस्थामा पुगेकाले प्रकाशनमा ल्याइएको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमम्बुले बताउनुभयो ।
१८४ पृष्ठको उक्त ग्रन्थमा मुन्दुम र मृत्यु संस्कार, विधि र प्रक्रिया, धामी र वेइटुङबीचको संवाद, मुन्दुम रिसिया अर्थात् श्लोक चाम्लिङ नेपाली भाषामा लिप्यान्तरण गरिनुका साथै मृत्यु संस्कारमा चाहिने सामग्रीसमेतको विवरण समावेश गरिएको छ ।
किराँत चाम्लिङ राई जातिमा परम्परादेखि चलिआएका परम्परागत जातीय संस्कार र संस्कृतिबारे चासो राख्ने सबैका लागि ग्रन्थ उपयोगी बन्ने देखिन्छ । ग्रन्थ प्रज्ञा भवनको बिक्री कक्षमा उपलब्ध छ ।
News Desk 0 response मङ्लबार, चैत्र ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



