

-
काठमाडौं ।
अघिल्लो स्थानीय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट बलेफी गाउँपालिका अध्यक्ष निर्वाचित भएका केदार क्षत्री पछिल्लो स्थानीय निर्वाचनमा काँग्रेस प्रवेश गरे । काँग्रेस प्रवेश गरेपनि अपेक्षा अनुसारको भूमिका पाएनन् र उनी राजनीति छाडेर पुरानै संस्था अरनिको यातायात सेवा समितिको अध्यक्ष बन्न पुगे ।
सहोदर भाई कृष्ण क्षत्रीलाई जिल्ला समन्वयको सभापति बनाउने र आफू प्रदेशसभाको निर्वाचन लड्ने योजना दुवै असफल भएका क्षत्री अहिले राजनीतिक गतिबिधिमा त्यति देखिएका छैनन् । तर, शुक्रवार उनले पुरानै पार्टी एमालेका उम्मेदवार सरेश नेपालको पोष्टर फेसबुकमा शेयर गर्न पुगे । लामोसमय एमालेमा सकृय भएका क्षत्रीले एमाले कार्यकर्ता बिनोद उपाध्यायले पोष्ट गरेको सरेश नेपालको तस्वीर र सूर्य चिन्हमा मतदान गरौं भनेर नारा लेखिएको पोष्ट शेयर गरेका हुन् ।
News Desk 0 response शुक्रबार, कार्तिक २५, २०७९
पालिका अध्यक्ष भएका बेला बैकिग कसुरमा माओवादी उम्मेदवार माधव सापकोटाकै पहलमा क्षत्रीबिरुद्ध मुद्धा दर्ता गराएका थिए । उनी माओवादीसँग पनि सन्तुष्ट थिएनन् । अध्यक्ष पद नै खारेज हुने गरेर मुद्धा दर्ता गराउने माओवादीप्रति क्षत्री पटक्कै सन्तुष्ट छैनन् । यो क्षेत्रमा संघीयतर्फ काँग्रेसका उम्मेदवार छैनन् । त्यसकारण पनि क्षत्रीको लगाव एमालेतर्फ देखिएको हो ।

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३
-
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



