

-
News Desk 0 response शनिबार, चैत्र २९, २०८१
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्वबियु पहिलो भएको छ । जिल्लाका प्रतिस्पर्धी संगठनलाई पछिपार्दै सिन्धुपाल्चोकमा अनेरास्ववियु पहिलो संगठन भएको हो । बिगतमा झै यस पटक पनि सबैको कृयाशिलतामा संगठनलाई पहिलो बनाउन सकिएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कमल बुढाथोकीले बताए ।
जिल्लाको १२ वटा क्याम्पस मध्ये १० वटा क्याम्पसमा स्वबियु निर्वाचन भएको थियो बाँकी दुइटा क्याम्पसमा स्वबियु निर्वाचन हुन बाकी छ । दुई वटा क्याम्पसमा पनि अनेरास्ववियुको जित सुनिश्चित भएको अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला इन्चार्ज बुढाथोकीको दावी छ । जिल्लामा ३ वटा क्याम्पस जित्दै अखिल कान्तिकरी दोस्रो र २ वटा क्याम्पस जित्दै नेबि संघ तेस्रो भएका छन् ।
एमाले निकट अखिलले सुनकोशी बहुमुखी क्याम्पस सभापति, ठोकर्पा सामुदायिक क्याम्पस सभापति, इन्द्रावती क्याम्पस सभापति, सिन्धु भ्याली क्याम्पस सभापति,
अरनिको कलेजमा सचिव लगायत सदस्य ककलिङ क्याम्पसमा सचीव लगायत सदस्य, जुगल क्याम्पसमा सचिव र कोषाध्यक्ष, मेलम्ची भ्याली क्याम्पसमा सचीव, कोषाध्यक्षलगायत सदस्यमा जितेर संगठन पहिलो बनाएको हो ।

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



