

-
इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली सेना उत्तरी गाजालाई दक्षिणबाट छुट्याउने नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका बीबीसीले जनाएको छ ।
युद्धविराम सम्झौता अन्तर्गत इजरायली सेना गाजाको आबादी क्षेत्रबाट फिर्ता हुन थालेसँगै प्यालेस्टिनीहरू ओढ्नेरओच्छ्याउने र अन्य सामानले भरिएका गाडीसहित उत्तरी गाजातर्फ फर्किन थालेका छन् । नेत्जारिम करिडोर हुँदै उत्तरी गाजातर्फ जाने प्यालेस्टिनीहरूलाई इजरायली सेनाले विना जाँच जान दिने खबरमा उल्लेख छ ।
गएको जनवरी १९ मा युद्धविराम सम्झौता भएयता अहिलेसम्म २१ जना इजरायली बन्धक र ५ सय ६६ जना प्यालेस्टिनी बन्दी रिहा भएका छन् । तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्म ३३ जना बन्धक र १ हजार ९ सय जना कैदीबन्दी रिहा हुने अपेक्षा छ । इजरायलले ३३ बन्धकमध्ये ८ जनाको ज्यान गएको बताएको छ ।
News Desk 0 response आइतवार, माघ २७, २०८१

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



