

-
चैत्र ९ र १० गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिबेशनमा युवा व्यवसायी बिनोदबहादुर गुभाजूले सदस्य पदमा मनोनयन गरेकाक छन् ।
सफल व्यवासायी वनेर काम गरेका गुभाजूले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई अझ परिस्कृत ढंगले अघि बढाउनका लागि आफू जस्ता युवा उम्मेदवारहरुले जित्नु पर्ने बताए ।
अग्रजहरुलाई सम्मान गर्दै आगामी योजना फरक कोणवाट वनाउनु पर्ने उनको तर्क छ ।
वाणिज्य संघको नियमित आम्दानीको स्रोत वनाउनका लागि आफूसँग केही योजना भएका कारण संघको कार्यकारिणी समितिमा रहेर काम गर्न खोजेकाके गुभाजूको तर्क छ । त्यसकारण पनि आफूलाई मतदाताहरुले जिताउन पर्ने उनको भनाई छ ।
क्रमसंख्या २४ मा उम्मेदवारी दर्ता गराएका गुभाजू उद्योगी र व्यवसायी हितमा काम भएका भएपनि अझै धेरै गर्न वाँकी रहेको वताउँछन् । त्यसका लागि आफू योजनाबद्ध रुपमा लाग्ने प्रण गरेका छन् ।
News Desk 0 response बुधबार, चैत्र ७, २०८०

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



