

-
काठमाडौं ।
ग्याल्वो ल्होसार बौद्धधर्मावलम्बीहरुको महान चाड हो । यो चाड खास गरेर शेर्पा जातीले मनाउने गर्दछन् । हरेक वर्ष फाल्गुन शुक्ल प्रतिपदाका दिउने गरिन्छ । २१५० औं ल्होसार यस वर्ष मनाईएको हो । प्रतिपदादेखि पूर्णिमासम्म यो चाड मनाउने गरिन्छ । बिभिन्न २२ जिल्लामा वासोवास गर्ने शेर्पा समुदायले यो चाड मनाउने गरेका छन् ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्वर एकका निवर्तमान वडा अध्यक्ष मुके शेर्पा ब्यक्तिगत काममा विदेशमा थिए । तर, शेर्पा जातिको महान पर्व ग्याल्मु ल्होसार मनाउन नेपाल आईपुगे । उनी मात्र होईन शेर्पा जातीका मानिस यो पर्व मनाउन जहाँ पुगेपनि आफ्नै घर पुग्नु पर्ने मान्यता राख्छन् । बिदेशको रमझममा रमाईलो भएपनि महान पर्व मनाउन आफ्नै जन्मभूमि उपयुक्त हुने शेर्पाको भनाई छ ।

सामाजिक कामका साथै व्यपार व्यवसायमा संलग्न मुके शेर्पा ल्होसारका बेला आफन्त र ईष्टमित्रसँग हुनु पर्ने मान्यता राख्छन् । परिवार र आफन्तजनसँग यो चाड मनाउनुको भिन्नै मज्जा भएको शेर्पाको भनाई छ । युरोप अमेरिका जस्ता सम्पन्न देशमा भएपनि जन्मथलोमा ल्होसार मनाउँदा सवै खुशी हुने परम्परा छ । हिन्दूहरु पनि दशैंका बेला आफ्नो जन्मस्थान फर्किन्छन् । त्यस्तै बौद्धमार्गी शेर्पाहरु पनि ग्याल्वो ल्होसारका लागि देश फर्कने गरेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


