

-
काठमाडौ । नेपाल स्रष्टा समाज काठमाडौको आयोजनामा , २०७९/ कथाकार निशा के.सी.को लघुकथासङग्रह ओजनको सेलिब्रेसन हाइट काठमाडौंमा लोकार्पण गरियो ।
उक्त कृतिको लोकार्पण प्रमुख अतिथि समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम लगायतका साहित्यकारहरूले गरेका थिए । उक्त कृतिमाथि कवि ,कथाकार विवश पोखरेलले समीक्षात्मक टिप्पणी गरेका थिए भने कृति बारे शुभकामनासहित समालोचक प्रा.डा. ज्ञानु पाण्डे ,लघुकथा समाजका अध्यक्ष गोपाल अश्क, कथाकार निशा के.सी.प्रमुख अतिथि प्रा डा गौतम , समारोहका सभापति नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले शुभकामनासहित सङ्ग्रहभित्रका कथाबारे आफ्नो धारणा राखेका थिए ।
ओजन सङ्ग्रहभित्र असी लघुकथा समावेश रहेको, विषयवस्तुको विविधतासँगै हाम्रा जीवन र समयका यथार्थलाई कथाकारले लघुकथामा कलात्मक रूपमा प्रस्तुत गरेको र कथाहरू बिम्बात्मक र प्रतीकात्मक रहेको, कथाहरूले पाठक मनलाई सहजै प्रभाव पार्ने विचार अतिथि साहित्यकारहरूको थियो । समारोहको सन्चालन मधु गरेका थिए भने अतिथिहरूको स्वागत , डा . षडानन्द कडेल ले गरे । उक्त समारोहमा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
News Desk 0 response आइतवार, माघ १, २०७९

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



